काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ रहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार तोलामा ५ रुपैयाँ घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।






प्रतिक्रिया