अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका अध्यक्ष ओलीद्वारा पत्रकार सम्मेलन

एमालेका अध्यक्ष ओलीद्वारा पत्रकार सम्मेलन


काठमाडौं-सय केजी सुन तस्करीसहितका विषयमा अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरिरहनु भएको छ।

देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न एमाले पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन जारी छ।

पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लिखित प्रेस वक्तव्य वाचन गरिरहनु भएको छ।