अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमालेको सचिवालय बैठक जारी

च्यासलमा एमालेको सचिवालय बैठक जारी


काठमाडौं-नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ।

पार्टी मुख्यालय च्यासल ललितपुरमा सोमबार मध्याह्न १२ः३० देखि सचिवालयको बैठक बसिरहेको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनु भयो ।

नेकपा (एमाले)ले त्रिभुवन विमानस्थल अगाडिबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै आइरहेको छ। सरकारले सुन प्रकरणमा उच्चस्तरीय समिति गठन नगरेसम्म संसद् बैठक चल्न नदिने एमालेले अडान राखेका छ ।