काठमाडौंऔसुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।
समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ। सदनको अवरोध हटाउन सभामुखले तीन ठूला दलका शीर्ष नेताहरुसँग छलफल गर्दा पनि कुरा मिल्न सकेको छैन । सरकार अझै छानबिन समिति बनाउने पक्षमा छैन ।
प्रतिक्रिया