काठमाडौँ-कर्णाली प्रदेश प्रदेश लोक सेवा आयोगले वन सेवा, जनरल फरेष्ट्री समूहको प्राविधिकतर्फको तहविहीन वन रक्षक पदका लागि आवेदन आह्वान गरेको छ ।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।
योग्यता पुगेका उमेदवारहरूले भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ । ५२ कर्मचारीका लागि आवेदन माग गरिएको हो ।








प्रतिक्रिया