अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीले गर्नुभयो डोलेश्वर महादेवको दर्शन, तस्बिरहरु

अध्यक्ष ओलीले गर्नुभयो डोलेश्वर महादेवको दर्शन, तस्बिरहरु


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरको दर्शन गर्नुभएको छ। साउनको अन्तिम सोमबारको अवसरमा अध्यक्ष ओलीले हिजो राति महादेवको दर्शन गर्नुभएको हो।

उहाँ मन्दिरको सन्ध्या कालिन आरतीमा सहभागी हुनुभएको हो।