अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको खस्कदो अर्थतन्त्रका विषयमा एमालेले आज वृहत्त बहस गर्ने

देशको खस्कदो अर्थतन्त्रका विषयमा एमालेले आज वृहत्त बहस गर्ने


काठमाडौ- नेकपा एमालेले आज उद्योगी व्यावशायीहरुसँग नेपालको खस्कंदो अर्थतन्त्रका वृहत्त बहस तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
पार्टीको उद्योग,वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको मुलुकको वर्तमान अवस्था समस्या र समाधान विषयमा आयोजना गरिएको कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
विभागका प्रमुख मोतिलाल दुगडका अनुसार कार्यक्रममा पूर्व अर्थमन्त्री र अर्थविज्ञहरुको पनि सहभागिता हुनेछ । होटल र्याडिसनमा अपरान्ह ५ बजेबाट कार्यक्रम सुरु हुने दुगडले जानकारी दिनुभयो ।