अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् खुलाउन एमालेसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय

संसद् खुलाउन एमालेसँग छलफल गर्ने सत्ता गठबन्धनको निर्णय


काठमाडौं-सत्ता गठबन्धनले नेकपा एमालेसँग छलफल गर्ने भएको छ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संसदको जारी अवरोध हटाउन एमालेसँग छलफल गर्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी थिए।