काठमाडौँ-आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य सूची तय गर्दै हिजोकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम छ ।
यस्तै, महासंघका अनुसार आज १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ ।







प्रतिक्रिया