अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश: मन्सुरीले मुख्यमन्त्रीलाई भोट हाले एमालेले प्रतिवाद गर्ने

कोशी प्रदेश: मन्सुरीले मुख्यमन्त्रीलाई भोट हाले एमालेले प्रतिवाद गर्ने


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष गर्ने इस्रयाल मन्सुरीले मतदान गरे नेकपा (एमाले)ले  प्रतिवाद गर्ने जनाएको छ। 

प्रदेशसभा सचिवालय परिसरमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले जबरजस्ती गरे सदनदेखि अदालतसम्म आन्दोलन गर्ने चेतावनी दिनु भयो । प्रदेशसभाको बैठक अब केहीबेरमा बस्दैछ।