अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य बढ्यो  

सुनचाँदीको मूल्य बढ्यो  


काठमाडौँ-नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ रहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर  प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।