अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।