अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो आज सुनचाँदीको मूल्य  

बढ्यो आज सुनचाँदीको मूल्य  


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य  बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।