काठमाडौं-कोशी प्रदेश सभाका पूर्व सदस्य मोहम्मद ताहिर हुसेनको निधन भएको छ।
२०७४ देखि ७९ सम्मको प्रदेशसभाको पहिलो कार्यकालमा हुसेन प्रदेशसभा सदस्य हुनु भएको थियो।
हुसेनको निधनको पुष्टि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले गर्नु भयो।
उहाँले हुसेनका परिवारप्रति समवेदना पनि प्रकट गर्नु भयो ।







प्रतिक्रिया