अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो आज पनि सुनचाँदीको मूल्य 

बढ्यो आज पनि सुनचाँदीको मूल्य 


काठमाडौँ-नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  तोलामा ८०० ले वृद्धि भई प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ वृद्धि भई प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।