काठमाडौं-६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरी पक्राउ गरेको छ।
रुपन्देहीका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको सीआईबी स्रोतले पुष्टि गरेको छ।
स्रोतका अनुसार नेपाल–भारत सीमाबाट पक्राउ गरेर प्रहरीले उनलाई काठमाडौं ल्याउँदैछ ।






प्रतिक्रिया