काठमाडौँ-प्रतिनिधिसभाको अर्को बैठक भदौ २१ गते बिहीबार बस्ने भएको छ।
सभामुख देवराज घिमिरेले सोमबारको बैठक स्थगित गर्दै अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने जानकारी गराउनु भयो।

प्रतिक्रिया