अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनी प्रदेश सचिवमा लक्ष्मण आचार्य निर्विरोध

एमाले लुम्बिनी प्रदेश सचिवमा लक्ष्मण आचार्य निर्विरोध


बुटवल-नेकपा एमाले लुम्बिनी प्रदेशको  सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ। उहाँसँगै सचिव पदका मनोनयन  दर्ता गराएका सोमनाथ सापकोटाले सोमबार उम्मेददारी फिर्ता लिएपछि आचार्य निर्विरोध भएको एमालेले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डी आर घिमिरेले जानकारी दिनु भयो।

 दाङ जिल्लाका आचार्यले यसअघि पनि एमाले लुम्बिनी प्रदेशको सचिवको रूपमा काम गरिसक्नु भएको छ।