अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४४५  रुपैयाँमा कारोबार भइरहेको छ ।