अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको लुम्बिनी अधिवेशन: मतगणना जारी

एमालेको लुम्बिनी अधिवेशन: मतगणना जारी


बुटवल-नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न निर्वाचनको मतगणना जारी छ। दिउँसो साढे २ बजे मतदान सकिएकोमा ५ बजेबाट मतगणना सुरू भएको हो।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा मतगणना शुरू भएको हो। निर्वाचन समितिका अनुसार साँझसम्म मतपरिणाम आइसक्ने बताइएको छ। 

कुल १ हजार ४ जना मतदातामध्ये ९ सय ६५ मत खसेको  थियो।