अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन


काठमाडौँ-कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरिएको छ । 

आज एक सूचना जरी गर्दै राष्ट्रिय परीक्षा बोर्डले समय तालिका परिवर्तन गरिएको जानकारी दिएको हो । 

असोज ६ र ७ गते सञ्चालन हुने भनिएको पूरक परीक्षा ९ र १० गते हुने बोर्डले जनाएको छ ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डको सूचनामा उल्लेख छ ।