अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य बढ्यो

आज सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ र चाँदीको  ५ रुपैयाँले वृद्धि भएको हो ।  

महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला १ लाख १२ हजार रुपैयाँमा  कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।