काठमाडौं-सरकारले प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयक दर्ता गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गरेका हुन्।
विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् ।
यस्तै, निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो पनि खुलेको छ। विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ ।
शिक्षा विधेयक
प्रतिक्रिया