काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका निकायका कर्मचारीको सरुवा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्री स्तरीय निर्णय गर्दै १० जना सहसचिवसँगै थप ६० जना कर्मचारीको सरुवा गरेको हो ।
मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा गरेको छ ।
प्रतिक्रिया