अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य स्थिर, चाँदीको घट्यो  

सुनको मूल्य स्थिर, चाँदीको घट्यो  


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । हिजो घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आइ प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।