अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् नेम्वाङको शवयात्रा  

तस्बिरमा हेर्नुहोस् नेम्वाङको शवयात्रा  


काठमाडौँ-संविधानसभाका अध्यक्ष एवं नेकपा ९एमाले०का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको  निजी निवास बालुवाटारबाट आज आर्यघाटका लागि शवयात्रा गरिएको छ ।

उहाँको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।