अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकीकृत समाजवादीले तोक्यो प्रदेशदेखि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज (सूचीसहित)

एकीकृत समाजवादीले तोक्यो प्रदेशदेखि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज (सूचीसहित)


काठमाडौँ-नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी हेरफेर अन्तर्गत ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ। 

जसमा जिल्ला/विशेष जिल्ला कमिटी तथा संघीय निर्वाचन क्षेत्रमा समेत इन्चार्ज र सहइन्चार्ज तोकिएका छन् । गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार सो पार्टीले नेताहरुको जिम्मेवारी हेरफेर र निर्धारण गरेको हो । 

अध्यक्ष नेपालले पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने जिम्मेवारी दिनु भयो ।

बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चर्ज र पदाधिकारी तोकेको छ । यस्तै जिल्ला-विशेष जिल्ला कमिटी तथा सङ्घीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइञ्चार्ज पनि तोकेको छ।


यस्तो छ जिम्मेवारी