अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली सहित एमाले साँसदहरु सुवास नेम्वाङको परिवारलाई समवेदना दिन जाँदै

अध्यक्ष ओली सहित एमाले साँसदहरु सुवास नेम्वाङको परिवारलाई समवेदना दिन जाँदै


काठमाडौं -नेकपा एमालेका अध्यक्ष सहित पार्टीका उपलब्ध साँसदहरु अहिले बिहान पार्टीका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई श्रद्धान्जली र परिवारलाई समवेदना दिन जाने तयारी छ ।
पार्टी संसदीय दलका सचेतक महेश बर्तौलाका अनुसार सिंहदरबार स्थित दलको कार्यलयमा जम्मा भएर बालुवाटार स्थित नेम्वाङ निवासमा जाने तयारी छ । साँसदहरुलाई विबहान ९ बजे दलको कार्यलयमा जम्मा हुन खबर गरिसकिएको बर्तौलाले जानकारी दिनुभयो ।
नेम्वाङको चारदिन अघि हृदयघाताट निवासमै निधन भएको थियो ।