काठमाडौँ–नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आज सूचना जारी गरी नेपाली सेनाको सिरिया मिसनमा पठाउन जनरल सर्जन माग गरेको हो ।
योग्यता पुगेका इच्छुकले भदौ ३१ देखि असोज १४ गतेसम्म निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया