अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशन: दोलखाबाट एमालेका प्रतिनिधि छनोट

एमाले बागमती अधिवेशन: दोलखाबाट एमालेका प्रतिनिधि छनोट


दोलखा-असोज ८ र ९ गते काठमाडौँमा हुने नेकपा एमाले बागमती प्रदेश अधिवेशनका लागि नेकपा एमाले दोलखा जिल्लाले सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ।

दोलखाका सबै नगरपालिका र गाउँपालिकाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको नेकपा एमाले जिल्ला सम्मेलन आयोजक समिति दोलखाका सह–संयोजक राजेन्द्र मानन्धरले जानकारी दिनु भयो ।

यी हुन दोलखाबाट छनोट भएका प्रतिनिधिहरू

गौरी शंकर गाउँपालिका

उर्मिला थामी

जंग गुरुङ

तीर्थ बहादुर खड्का

महाराज गुरुङ

निमा लामा

शंख निमा शेर्पा

जिरी नगर पालिका

मित्र बहादुर जिरेल

लक्ष्मण गुभाजु

गोपाल जिरेल

टंक बहादुर जिरेल

महिला

मनमाया जिरेल

तामाकोशी गाउँपालिका

ईश्वरचन्द्र पोखरेल

वसन्त राज कार्की

देवी शर्मा

सुन्दर कार्की

महिला :

उर्मिला खड्का

मेलुङ गाउँपालिका

नर बहादुर श्रेष्ठ

धर्मेन्द्र मोक्तान

शिव हरी थापा

अम्बीका गोले

दान बहादुर तामाङ

नवराज खड्का

महिला:

सविना आचार्य

सविता खरेल उप्रेती

शोभा पोखरेल

शैलुङ गाउँपालिका

गुण बहादुर बुढाथोकी

गणेश कार्की

भरत प्रसाद दुलाल

साङ लाल घिसिङ

भिमेश्वर नगरपालिका

भरत बहादुर केसी

भुवन केसी

राजेन्द्र मानन्धर

मुरारी राज सिवाकोटी

ज्ञानेन्द्र प्रधान

हरिवंश चौलागाईं

महिला:

डा. जानुका न्यौपाने

मेनुका सुवेदी

पूर्णिमा खरेल

कालिन्चोक गाउँपालिका

डवल पाण्डे

बालकृष्ण सिवाकोटी

सन्तोष खडका

बिन कुमार थामी

होम पाठक

महिला:

कालिका पाठक

वैतेश्वर गाउँपालिका

हर्क मान पाख्रिन

केशव चौलागाईं

श्याम उप्रेती

उमेश आचार्य

महिला:

प्रेम कुमारी चौलागाईं

शान्ति कुमारी तामाङ

विगु गाउँपालिका

कृष्ण भुजेल

ठुला थामी

कुमार खड्का

महिला:

शारदा राना

दलित समुदाय

टेक बहादुर सुनार

सुन्दर लामीछाने

युवराज वि क

भिमसेन नेपाली

लोक बहादुर नेपाली

विशाल वि क

सुमन सोनाम

ईश्वर नेपाली

महिला:

जानुका गहतराज

तारा नेपाली