अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुवासचन्द्र नेम्वाङ सधैं सहमतीका पक्षधर : झलनाथ खनाल

सुवासचन्द्र नेम्वाङ सधैं सहमतीका पक्षधर : झलनाथ खनाल


काठमाडौं -नेकपा एसका सम्मानीत नेता झलनाथ खनालले सुवासचन्द्र नेम्वाङले सधैं सहमतीका लागि भूमिका निर्वाह गरेको बताउनुभयो ।
नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको संविधान र सुवास कार्याक्रममा बोल्दै खनालले जटिल समयमा संविधान निर्माण गर्ने काममा सुवासचन्द्रकै सहमतीय सुत्रले काम गरेको उहाँले बताउनुभयो ।
खनालले त्यसबेला नेपालमा अनेक माग एवं आकांक्षाका पार्टी र समुह भएको स्मरण गर्दै उहाँले ति सबैलाई उचित सम्बोधन र सुझबुझ बनाएर संविधान दिने काम सुवासको नेतृत्वमा भएको खनालको भनाइ छ । खनालले अहिले कार्यक्रमलाई सम्बोधन गरिरहनु भएको छ ।