अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अधिकाँस बहालवाला सदस्य नै झापाबाट एमाले कोशी प्रदेश अधिवेशनका प्रतिनिधी

अधिकाँस बहालवाला सदस्य नै झापाबाट एमाले कोशी प्रदेश अधिवेशनका प्रतिनिधी


झापा- नेकपा एमाले कोशी प्रदेशको यहि असोज १२ र १३ गते हुने प्रथम अधिवेशनका लागि झापाबाट सर्वसम्मत छानिएका प्रतिनिधिहरु छनौट भएका छन् । यसरी छानिएका मध्ये अधिकांस प्रदेश कमिटीका बहालवाला सदस्य छन् । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं झापाका इन्चार्ज सन्तोष आचार्यले दिएको जानकारी अनुसार जिल्लाका १५ वटै पालिकाबाट निम्न अनुसारका प्रतिनिधीहरु छनौट भएका छन् ।
अर्जुनधारा नगरपालिका
खुल्ला १. बृखबहादुर प्रधान २. खगेन्द्र नेपाल ३. बिनोद आचार्य ४. भुपेन्द्र न्यौपाने ५. चन्द्रप्रसाद काफ्ले ६. कृष्ण भट्टराई ७. भिमचन्द्र भट्टराई ८. श्रीप्रसाद नेपाल ९. नेत्र नेपाल
महिला १०. कमला आचार्य ११. चन्द्रकला राई १२. कमला भण्डारी १३. देवकुमारी घिमिरे
युवातर्फ १४. सुमन नेम्वाङ १५ उमा पाण्डे
कचनकवल गाउँपालिका
खुल्ला १. बसन्त बानियाँ २. कुलबहादुर कार्की ३.रोशन लामा ४. उपेन्द्र आचार्य
महिला ५. पबित्रा लम्साल ६. हिमा खतिवडा
कनकाई नगरपालिका
खुल्ला १. हिराकुमार थापा २. प्रेमप्रसाद दाहाल ३. टंकबहादुर कार्की ४. कोमल पन्त ५. छवि थपलिया ६. प्रेमबहादुर कटुवाल ७. विश्व विजय खरेल
महिला ७. मन्जु प्रसाईं ८. सीता अधिकारी ९. सुनिता खरेल
कमल गाँउपलिका
खुल्ला १. शिवकुमार ढुङ्गेल २. गेहनाथ पौडेल ३. बलराम गजुरेल ४. गुरुप्रसाद बराल ५. वेनुप्रसाद शिवाकोटी
६ भिमराज लिम्बु ७. हरिप्रसाद ढकाल
महिला ८. ममता गुरुङ ९. प्रमिला न्यौपाने १०. सीता भण्डारी निरौला ११. सुनिता अधिकारी
गौरादह नगरपालिका
खुल्ला १. दिपक कार्की २. मदन अधिकारी ३. योगराज दाहाल ४. चन्द्रबहादुर खड्का ५. राजेन्द्रकुमार सुवेदी ६. छत्रपति सुवेदी ७. अमरदास सिवाकोटी ८. आनन्दकुमार लिम्बू ९.मणिन्द्र कार्की १०. समर्पण खतिवडा
महिला ११. शारदादेवी प्रसाईं १२. गीता भेटुवाल १३. जलवर्षा राजवंशी १४. रेखा रेग्मी
गौरीगञ्ज गाउँपालिका –

खुला १.विद्यानन्द सिंह् राजवंसी,हृदय ठाकुर,मनिका राई
झापा गांँउपालिका
खुल्ला १. मनोज ताम्ली २. गजेन्द्र ताम्ली ३. गौरीशंकर राजवैशी ४. राजु भारती ५. यदुनाथ उप्रेती
महिला ६. विन्दा पौडेल ७. चन्द्र आलेमगर
दमक नगरपालिका
खुल्ला १. विश्वनाथ वराल २. विश्वनाथ पोखरेल ३. वोधप्रसाद धिमिरे ४. लोकबहादुर अधिकारी ५. नन्दी अधिकारी
६. कुमार सामसोहाङ ७. अम्बिका खनाल ८. एन पी शर्मा ९. सोमनाथ गौतम १०. मदनकुमार अधिकारी ११. होमबहादुर थापा
१२. लोकबहादुर धिमाल १३. सुशीलकुमार राई
महिला १४. निर्मला पाठक १५. सुमित्रा भण्डारी १६. तारा ढकाल १७. निरमाया पुलामी १८. शारदा सापकोटा १९. विष्णुकुमारी शाह
बाह्रदशी गाउँपालिका
खुल्ला १. लक्ष्मण पाठक २. रबिनबहादुर कार्की ३. शम्भुसिह राजवंशी ४. फणिन्द्र कटुवाल
महिला ५. मिना सेन्चुरी ६.गंगादेवी धमला
बिर्तामोड नगरपालिका
खुल्ला १.अफ्रोज खान २. उमेश डालमिया ३. उपेन्द्र पराजुली ४. एकराज कार्की ५. गणेशप्रसाद पोखरेल ६. ध्रुवराज सुवेदी ७. नारायण सिवाकोटी ८.राजेन्द्रप्रसाद लिङ्देन ९. रोमणी भट्टराई १०. सुरेन राजवंशी ११. हरिप्रसाद ओझा
महिला १२. कमला थापा मगर १३. पवित्रा महतारा प्रसाई १४. भीमाकुमार सिवाकोटी १५. शान्ता रोक्का १६. हर्कमाया विश्वकर्मा
युवातर्फ १७. नीता घतानी १८.रोहित ओली
बुध्दशान्ति गाँपालिका
खुल्ला १. चिन्तन पाठक २. लक्ष्मीकुमार राई ३. धनकुमार थुलुङ ४. भवानी खतिवडा ५. धरणीधर पोख्रेल ६. शम्भुप्रसाद पौडेल
महिला ७. मिरा भुर्तेल ८. गङ्गा फुयाल ९. भगवती नेउपाने
भद्रपुर नगरपालिका
खुल्ला १. माधब बिद्रोही २. घनश्याम अधिकारी ३. ब्रम्हलाल ढुङ्गाना ४. असारू राजबंसी ५. क्यानेन्द्र सुब्बा
महिला ६. पबित्रा ओली ७. कौशिल्या अधिकारी ८. रमला अधिकारी
युवा ९. डिल्लीराम पोख्रेल
मेचीनगर नगरपालिका
खुल्लातर्फः १.टिकाराम मंग्रान्ती, २.सन्तोष आचार्य, ३.राजु पोखरेल, ४.राजु कार्की, ५.देवकुमार राई, ६.डिल्लीराम घिमिरे, ७.चन्द्र प्रसार्इ, ८.हरिदास ढुङ्गान ,९.हरि घिमिरे, १०.लक्ष्मीप्रसाद उप्रेती, ११.प्रितम काफ्ले १२. कृष्ण कनाल
महिलातर्फः १३.रेनुका डाँगी, १४.संगीता थापा, १५.रमा भण्डारी, १६.शोभा खवास, १७.निर्मला परियार
शिवसताक्षी नगरपालिका
खुल्ला १. रामचन्द्र दाहाल २. मनकुमार श्रेष्ठ ३. राधाकृष्ण खनाल ४. राजिव धिमिरे ५. चन्द्रकुमार शेर्मा ६. कमलप्रसाद लामिछाने ७. तुलसीराम मैनाली ८. कुमार भुजेल ९. सूर्यप्रसाद न्यौपाने १०. लिलाप्रसाद भट्टराई
महिला ११. कोपिला चिमरिया मैनाली १२. मुना तामाङ १३. इन्दिरा बस्नेत १४. गोमा रिजाल १५. मैना थापा १६. मालती सुब्बा
युवा १७. सिकिन पासवान १८. पुष्प सापकोटा
हाल्दिबारी गाउँपालिका
खुल्ला १. सोम पोर्तेल २. मोहनचन्द्र रेग्मी ३. सन्तलाल मेचे ४. हरि गौतम ५. गोबिन्द घिमिरे

महिला ६.सरिता नेउपाने ७.रोशनी शिवाकोटी