अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनचाँदीको मूल्य बढ्यो 

सुनचाँदीको मूल्य बढ्यो 


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भइ प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।