अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कोशी प्रदेश महाधिवेशन: यी हुन् सुनसरीका प्रतिनिधि

एमाले कोशी प्रदेश महाधिवेशन: यी हुन् सुनसरीका प्रतिनिधि


विराटनगर-नेकपा एमाले कोशी प्रदेशको अधिवेशनका लागि सुनसरीमा १२ मध्ये ११ वटा पालिकाको प्रतिनिधि छनौट टुङ्गिएको छ। १० वटा पालिकामा सर्व सम्मत र एउटा पालिकामा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनौट भएको हो।

नेकपा एमाले सुनसरीका कार्यालय सचिव कृष्ण भट्टराईका अनुसार सुनसरीको इटहरी र धरान उप महानगरपालिकाको प्रतिनिधि छनौट सर्वसम्मत भएको छ।

यस्तै रामधुनी र इनरुवा नगरपालिकाको प्रतिनिधि छनौट पनि सर्व सम्मत भएको छ। वराहक्षेत्रमा भने प्रतिनिधि छनौट निर्वाचनबाट भएको एमाले जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले बताउनु भयो।

उहाँका अनुसार सुनसरीको गढी, बर्जू, हरिनगर, देवानगञ्ज, कोशी, भोक्राह नरसिंह गाउँपालिकामा पनि सर्व सम्मत रूपमा प्रतिनिधि छनौट भएको हो ।

सुनसरीको दुहवीमा सर्वसम्मत प्रतिनिधि छनौट भएको भए पनि वैधानिकताको प्रश्न उठेपछि पुन निर्वाचनको तयारी भएको भण्डारीले बताउनु भयो ।

यही हुन् छनौट भएका प्रतिनिधि

धरान उप महानगर

१ जयकुमार राई

२ तीर्थ मास्के

३ दोर्पध्वज राई

४ प्रकाश राई

५ मोतीराज सुनुवार

६ रमेशकुमार बस्नेत

७ रामकुमार आङबुहाङ

८ विजयकुमार राई

९ सूर्यप्रकाश पन्धाक

महिलातर्फबाट

१ कल्पना शेर्पा

२  मौसम राई

३ रुफिना गुरुङ

४ लहरुमाया जिमी

५ सुशीला पहाडी ढकाल

युवा तर्फबाट

इन्द्रकला राई

मजदुरतर्फबाट

१ भीम ज्वाला राई

दलित

१  रामकुमार सेवा

२ लीलाबहादुर विश्वकर्मा (शंकर)

इटहरी उप महानगर

खुल्लाबाट 

१ लिलम बस्नेत

२ रामप्रसाद चौलागाईं

३  रोहितबहादुर कार्की

४  राजकुमार गिरी

५ शिवनारायण चौधरी

६  चन्द्र भट्टराई

७ गणेश खत्री

८ अमर कार्की

९ अर्जुन गहतराज

१० उमेश थापा

११ बिबी सुब्बा

१२ दुखीलाल चौधरी

१३ विनोदकुमार झा

१४ भूपेन्द्र बराल

१५ प्रमोद शेर्पा

युवाबाट

१ सुजन लामा

२ उज्ज्वल सिग्देल

३ होमनाथ धमला

महिलाबाट 

१ रुक्मिणी कोइराला

२ सङ्गिता चौधरी

३ कमला खड्का

४ भीमादेवी राई

५ मन्दिरा भट्टराई

६ रन्जु सिग्देल

७ कमला निरौला

८ रोशनी राई

९ यामकला राई

वराहक्षेत्र नगरपालिका

१ निलम खनाल

२ आशा राम चौधरी

३ रमेश बिस्ट

४ राजेन्द्र कार्की

५ योग्यराज खड्का

६ केदार बिस्ट

७ हरि पौडेल

३ महिला तर्फबाट 

१ सीता भण्डारी, पौडेल

२ सरिता खत्री

३ दिव्य कुमारी कार्की,  यशोदा खड्का

४ नन्द कुमारी राई

युवा तर्फबाट 

१ प्रदीप कार्की