अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा दर्नाल नियुक्त

एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा दर्नाल नियुक्त


काठमाडाैँ-नेकपा एमालेको कोशी प्रदेश संसदीय दलको सचेतकमा कमला दर्नाल नियुक्त हुनुभएकाे छ। 

मुख्यमन्त्री तथा दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशसभा सदस्य दर्नाललाई सचेतकमा नियुक्त गर्नुभएकाे हाे। यसअघि सचेतक रहनुभएकी सिर्जना राई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएपछि सचेतक पद रिक्त थियो।

रिक्त रहेको सचेतक पदमा दर्नाल नियुक्त भएको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयाे।