अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रिय सभा बैठक १८ गतेसम्मका लागि स्थगित

राष्ट्रिय सभा बैठक १८ गतेसम्मका लागि स्थगित


काठमाडौं-राष्ट्रियसभा बैठक असोज १८ गतेसम्मका लागि स्थगित भएको छ।

यही असोज १२ गते बस्ने गरी बोलाएको बैठक १८ गनेसम्मका लागि स्थगित भएको हो।

संसद सचिवालयले विशेष कारणवश बैठक बस्न नसक्ने भन्दै १८ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।