अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती अधिवेशन: मजदुर क्लस्टरबाट तीन सदस्य निर्विरोध

एमाले बागमती अधिवेशन: मजदुर क्लस्टरबाट तीन सदस्य निर्विरोध


काठमाडौं–नेकपा एमाले बागमती प्रदेश अधिवेशनमा मजदुर क्लस्टरतर्फ तीनजना सदस्य निर्विरोध भएका छन्। पार्टी मुख्यालय च्यासलमा जारी अधिवेशन आवश्यक तीन पदमा तीनैजनाको मात्र उम्मेदवारी परेपछि उहाँहरू निर्विरोध भएका हुन्।

निर्विरोध हुनेमा जिफन्ट राष्ट्रिय कमिटी सचिव तारानिधि पन्त (काभ्रे), जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल (मकवानपुर ) र पूर्व उपमहासचिव गीता कार्की (मकवानपुर) छन् ।