अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश: भोलि उराव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय

कोशी प्रदेश: भोलि उराव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय


काठमाडौं-कोशी प्रदेश सरकारले भोलि उराव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले ६ वटा निर्णय गर्दै १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ।