काठमाडौँ-सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश गरेको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले सो विधेयक प्रतिनिधि सभामा पेश गर्नुभएको हो।
मन्त्रिपरिषद्ले पारित गरी उक्त विधेयक यसअघि संघीय संसदमा दर्तामात्र भएको थियो।







प्रतिक्रिया