अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको तेस्रो विकेट गुम्यो

भारतको तेस्रो विकेट गुम्यो


काठमाडौँ-नेपालले भारतको तेस्रो विकेट लिएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा  नेपाली बलर सन्दीप लामिछानेले भारतको तेस्रो विकेट लिएका हुन् । तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका हुन् ।  

सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे । भारतले तेस्रो विकेट गुमाउँदा १२.५ ओभरमा एक सय १९ रन बनाएको छ ।