काठमाडौँ-नेपालले भारतको चौथो विकेट लिएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका हुन् ।
उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई आउट गराएका हुन् ।
जैसवाल शतक बनाए लगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अभिनाश बोहोराद्वारा क्याच गराएका थिए । भारतले १६।२ ओभरमा एक सय ५० रन बनाएको छ ।







प्रतिक्रिया