अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालका ओपनर कुशल भुर्तेल आउट

नेपालका ओपनर कुशल भुर्तेल आउट


काठमाडौँ–नेपालले कुशल भुर्तेललाई दोस्रो विकेटका रूपमा गुमाएको छ । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतले भुर्तेललाई आउट गरेको हो । 

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८।५ ओभरमा भुर्तेललाई व्यक्तिगत २८ रनमा गुमाएको हो ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।