अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभामा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

प्रतिनिधिसभामा सम्बोधन गर्दै एमाले अध्यक्ष ओली


काठमाडौं-प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहनु भएको छ।

बैठकको शून्य समयमा सांसदहरुले आफ्ना भनाइ राखिसकेपछि ओलीले सम्बोधन गर्न थाल्नु भएको हो। 

उहाँले सुरूमै गम्भीर अपराधका दोषीहरुलाई उन्मुक्ति दिएको भन्दै सरकारको कडा आलोचना गर्नुभयो ।

एसिड आक्रमणमा दोषी ठहर भएका अपराधीलाई पनि सरकारले माफी दिएर छाडेको भन्दै उहाँले आक्रोश पोख्नु भएको हो।