अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले राष्ट्रपतिलाई आदेशपालक बनायो: अध्यक्ष ओली

सरकारले राष्ट्रपतिलाई आदेशपालक बनायो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रपतिलाई आदेश पालकलाई बनाएको बताउनुभएको छ।

आज संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले राष्ट्रपति संविधानको संरक्षक हुनु पर्नेमा सरकारको निर्देशन पालनकर्ता मात्र भएको बताउनुभएको छ।

उहाँले राष्ट्रपति आलंकारिक होइन खोपीको देउता भएको बताउनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधयेक प्रमाणिकरण गरेकोप्रति लक्षित गर्दै अध्यक्ष ओलीले अघिल्लो संसदले फिर्ता गरेको,अघिल्ला राष्ट्रपतिले संसदमै फिर्ता पठाएको बताउनुभएको तर वर्तमान राष्ट्रपतिले खाली कागजमा सही गरेको बताउनुभयो।