अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदलाई प्रयोजनहिन बनाउन सरकार प्रयत्नशिल छ: अध्यक्ष ओली

संसदलाई प्रयोजनहिन बनाउन सरकार प्रयत्नशिल छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदलाई प्रयोजन बिहिन बनाउन लागेको बताउनुभएको छ।

आजको संसद बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री स्वयंले १७ दिन संसद अवरुद्ध गरेको बताउनुभएको छ। संसदलाई कुनै विजनेश नदिने, जनतालाई जवाफ दिनुपर्ने कुराबाट भाग्ने देश विदेश घुम्ने यो कस्तो चाला हो ? अध्यक्ष ओलीको प्रश्न छ।

उहाँले प्रधानमन्त्री विदेश हुँदा पनि यहाँ कार्यावाहक प्रधानमन्त्रीले संसदलाई विजनेश दिनुपर्दैन ? उहाँले संसद र संसदीय समितीहरुलाई सरकारले हालसम्म कामै नदिएको बताउनुभएको छ।