अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्पबाट बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते

भूकम्पबाट बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते


अछामआज दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन्। बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते हुनुभएको हो।

बझाङको तल्कोट केन्द्र बिन्दु बनाएर दिउँसो ३ बजेर ५ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । पुनः भूकम्प आएर क्षती हुनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।