अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर 

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर 


काठमाडौँ–नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य कायम भएको हो ।