अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न बिजनेश, न कुनै सन्दर्भ संसद् बैठक किन बस्दैछ ? : ठाकुर गैरे

न बिजनेश, न कुनै सन्दर्भ संसद् बैठक किन बस्दैछ ? : ठाकुर गैरे


काठमाडौं-नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् बिजनेसविहीन भएको बताउनु भएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै बिजनेश बिनाको संसद् किन बसेको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नभयो, ‘यो बिना बिजनेशको यो टाइपको संसद् किन चलिरहेको छ ? न बिजनेश छ न कुनै सन्दर्भ छ ? बिना बिजनेशको सदन बस्नुको अर्थ छैन।’

उहाँले पाल्पामा बाँदरको आक्रमणबाट बाख्रा मरेको भन्दै धेरै नोक्सानी गर्न थालेकाले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो।