अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्‌मा भएको रुलिङ सरकारले कार्यान्वयन गरेन: महेश बर्तौला

संसद्‌मा भएको रुलिङ सरकारले कार्यान्वयन गरेन: महेश बर्तौला


काठमाडौं-सांसद महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको आरोप लगाउनु भएको छ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा उहाँले सरकारले संसदमा रुलिङ भएको विषय कार्यान्वयनमा ध्यान नदिएकोमा ध्यानाकर्षण गराउनुभयो।

उहाँले भन्नुभयो, ‘कान्ति बाल अस्पतालको घटना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भयो, तर सरकारले उक्त रुलिङ कार्यान्वयन गरेन।’