अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशमा बस्ने नेपालीका लागि यस्तो छ टीकाको साइत

विदेशमा बस्ने नेपालीका लागि यस्तो छ टीकाको साइत


काठमाडौँ-अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमी टिकाको उत्तम साइत तोकेको छ। समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो।

विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टिकाको साइत निर्धारण गरिएको समितिका सचिव आचार्य लक्ष्मण पन्थीले बताउनु भयो ।

विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको वडादशैँ अन्तर्गत विजया दशमीको दिन माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्ने उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ।